गृह · शब्दकोश

वेद

[ना.]

१. अङ्गुलको चार गुनाबराबरको नाप; चार अमलबराबरको नाप; चार अङ्गुल।

२. आर्यहरूका धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिको मूलस्रोत मानिएको, सर्वप्राचीन र सर्वाधिक मान्य आर्यग्रन्थ; श्रुति; आम्नाय; छन्दस् (ऋक्, यजु, साम र अथर्व - यी चार वेद प्रसिद्ध छन्)।

३. ईश्वर।

४. ज्ञान।

⟵ फेरि सूचीमा जानुहोस्