गृह · शब्दकोश

पुरस्कार

[ना.]

१. असल काम गर्ने व्यक्तिलाई गरिने सम्मान वा उसको सामाजिक प्रतिष्ठा बढाउन दिइने उपहार।

२. कठिन वा प्रशंसनीय काम गर्ने व्यक्तिलाई प्रशंसा वा प्रोत्साहनका निम्ति दिइने पारितोषिक; इनाम।

⟵ फेरि सूचीमा जानुहोस्