गृह · शब्दकोश

पति

[ना.]

१. इज्जत; आबरु; पति; मान; प्रतिष्ठा।

२. उच्च पदाधिकारी वा प्रमुख; कमान्डर।

३. कुनै वस्तु वा व्यक्तिको धनी वा स्वामी।

४. जरो; मूल।

५. पाशुपत दर्शनअनुसार अपरिमित ज्ञानशक्ति र प्रभुशक्तिले युक्त (जगत्‌को सृष्टि, स्थिति र संहारका कारण) महेश्वर।

६. राष्ट्रको सर्वोच्च शासक (राष्ट्रपति)।

७. विवाहिता स्त्रीको लोग्ने; पोइ।

⟵ फेरि सूचीमा जानुहोस्