गृह · शब्दकोश

संहार

[ना.]

१. नृशंस हत्या; काटमार; मारामार।

२. बिग्रने, नासिने र स्वाहा हुने काम वा स्थिति; नाश; ध्वंस।

३. भेला पार्ने काम; बटुलाइ।

४. संसारको प्रलय; कल्पान्त।

५. समाप्ति; अन्त।

६. सार रूपमा भनिएको कुरो; संहरण; निचोड।

⟵ फेरि सूचीमा जानुहोस्