गृह · शब्दकोश

धनी

[वि.]

१. कुनै प्रकारको सिप, गुण आदिमा सर्वश्रेष्ठ व्यक्ति (मनको धनी, विद्याको धनी इ.)।

२. धनवान् व्यक्ति।

३. अरूलाई रिन दिन सक्ने; साहु।

४. धन प्रशस्त हुने; धनवान्; धनिक।

५. मालिक; स्वामी।

⟵ फेरि सूचीमा जानुहोस्