कमान्डर

[ना.]

१. कमान सम्हाल्ने प्रमुख व्यक्ति

२. सेनाको एक उपाधि; सेना प्रमुख