गृह · शब्दकोश

अपरिमित

[वि.]

१. असङ्ख्य; अगणित; अनगन्ती।

२. सीमा नभएको; असीम; बेहद।

⟵ फेरि सूचीमा जानुहोस्