सर्वोच्च
[वि.]
१. सबैभन्दा
उच्च
वा
अग्लो
।
२. सबैभन्दा
माथिल्लो
तहको;
सर्वश्रेष्ठ
।