गृह · शब्दकोश

स्वामी

[वि.]

१. कुनै वस्तुको हर्ताकर्ताको अधिकार भएको व्यक्तित्व; धनी; मालिक।

२. घरको मुली मान्छे।

३. लोग्ने; पति।

४. साधुसन्तहरूलाई सम्मानपूर्वक सम्बोधन गरिने शब्द।

५. कुनै वस्तुको हकदार; धनी; अधिकारवाला।

⟵ फेरि सूचीमा जानुहोस्