गृह · शब्दकोश

पाशुपत

[वि.]

१. अथर्ववेदको एक उपनिषद्।

२. एक प्रकारको शैव सम्प्रदाय।

३. पशुपति वा शिवको उपासक।

४. पशुपतिको उपासना।

५. शिवजीले बताएको भनी प्रसिद्ध एक तन्त्र।

६. पशुपतिपूजासम्बन्धी; पशुपतिको।

⟵ फेरि सूचीमा जानुहोस्