गृह · शब्दकोश

शासक

[ना.]

१. अधीनस्थ व्यक्तिहरूलाई अनुशासनमा राख्ने व्यक्ति; मुख्य हाकिम।

२. राज्यको प्रबन्ध तथा सञ्चालन गर्ने व्यक्ति वा सरकार; शासन गर्ने व्यक्ति; शासन कर्ता।

⟵ फेरि सूचीमा जानुहोस्