कस्तूरी
[ना.]
१. त्यसको नाभिनेर हुने र अनेक सुगन्धित वस्तु तथा औषधी बनाउन प्रयोग गरिने सुगन्धी द्रव्यको गोलो थैली; बिना।
२. हिम प्रदेशमा हुने, हिउँबाट बगेर आएको पानी र ढुङ्गामा लागेको लेउ खाने, भालेको नाभिनेर सुगन्धी बिना भएको, मृग जातको जन्तु; नेपालमा बदामी रङको, पश्चिम आसाममा कालो रङ्गको र कश्मीरमा पिङ्गल वर्णको गरी तीन जातको जन्तु।