गृह · शब्दकोश

धुरा

[ना.]

१. शिखर; अग्लो चुचुरो।

२. शिवको वासस्थान।

[ना.]

१. एकमाथि अरूहरूको मद्दत; सहयोगीहरूको हुल; धुइरो।

२. ससाना र झुरुम्म परेका घरको समूह।

[ना.]

१. गाडी, बग्गी, रथ आदिका पाङ्ग्रा अड्याउन तेर्सो पारेर राखिने आग्लो।

२. गोरुका काँधमा राखिएका जुवाको बिच भाग।

३. धुरी।

⟵ फेरि सूचीमा जानुहोस्