गृह · शब्दकोश

ग्राह

[ना.]

१. गोही; घडियाल।

२. धारणा; समझ।

३. पक्रने काम; ग्रहण।

४. सूर्य र चन्द्रमामा लाग्ने ग्रहण।

⟵ फेरि सूचीमा जानुहोस्