बिना
[नायो.]
नामको पछाडि, कतै अगाडि रहेर अभाव, रहित अर्थ जनाउने शब्द।
[ना.]
कस्तूरीमृगका नाभिमा हुने सुगन्धी द्रव्यको थैली वा गोल डल्लो; मृगनाभि।
[ना.]
वीणाबाजा।