गृह · शब्दकोश

मुखिया

[ना.]

१. गाउँको तालुकदार वा ठालु।

२. छेत्रीलाई सम्बोधन गर्दा प्रयोग गरिने सम्मानसूचक शब्द।

३. निजामती वा अन्य सेवातर्फको राजपत्र अनङ्कित तृतीय श्रेणीको एक दर्जा वा पद।

४. माझी वा सुनुवार जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्