गृह · शब्दकोश
१. एक जातको हात्ती।
२. कामशास्त्रअनुसार चार प्रकारका पुरुषमध्ये चित्रिणी स्त्रीका निम्ति उपयुक्त मानिने दोस्रो पुरुष।
३. चन्द्रमाको दाग।
४. प्रसिद्ध चारखुट्टे एक वन्यजन्तु; मिर्ग; हरिण।
५. मकरराशि।
६. मृगशिरा नक्षत्र।
७. सिकार गरिने जनावर।
⟵ फेरि सूचीमा जानुहोस्