गृह · शब्दकोश
१. अन्नदानाको भित्री भाग।
२. काठभित्र रहेको गुभे भाग।
३. कुरा गराइको भित्री आशय।
४. धातु, काँच आदिबाट तयार गरिएको, विशेष गरी आइमाईहरूले नाडीमा लगाउने, बाटुला आकारको गहना; चुरा।
५. फुर्र फुकेको धुलो पदार्थ।
१. कुनै कुराको मुख्य सार।
२. दाल दलेर निस्केको मसिनो धुलो; काठ चिरेर निस्केको धुलो तथा सिसाजस्ता वस्तु फुटेर भएको चूर्ण।
⟵ फेरि सूचीमा जानुहोस्