गृह · शब्दकोश

नाइटो

[ना.]

१. जरायुज प्राणीको गर्भावस्थामा नाल जोडिने, पेटको शिशुलाई खाद्य प्रदान गर्ने तर जन्मिएपछि भने कुनै खास उपयोगमा नआउने पेटका माझको खाल्टो।

२. मदानीको फिरफिरेको तल्लो छेउ।

⟵ फेरि सूचीमा जानुहोस्