दक्षिण

[वि.]

१. सूर्योदय भएतिर मुख फर्काउँदा दाहिनेतिर पर्ने दिशा; उत्तरको ठिक उल्टोतिरको दिशा; दक्खिन

२. अनेक नायिकामा समान रूपले प्रेम राख्ने नायक; सरल नायक; धीरोदात्त, धीरोद्धत, धीरप्रशान्तधीरललित चार प्रकारका नायकको शृङ्गारी अवस्थामा हुने चार किसिममध्ये एक।

३. कुनै काम सिद्ध गर्नमा सहायक

४. दायाँ; दाहिने

५. पराश्रित

६. योग्य; निपुण; सिपालु