धीरप्रशान्त

[वि.]

नाट्यशास्त्रअनुसार वीर एवं शान्त स्वभाव भएको (काव्यको नायक)।