गृह · शब्दकोश

शृङ्गारी

[वि.]

१. कामुक मान्छे; ढाँचाढर्रा पार्ने मानिस।

२. ठाँटिलो, रसिलो व्यक्ति।

३. शृङ्गारले युक्त; शृङ्गार गर्ने; सजिसजाउ।

⟵ फेरि सूचीमा जानुहोस्