गृह · शब्दकोश
मारवाडी समुदायको एक थर।
१. विभिन्न राशिलाई चिह्नअनुसार भाग, गुणन, जोड र घटाउ गरेर सकभर सानो रूपमा परिणत गरिने गणितको एक प्रक्रिया।
२. सल्लो।
३. कपट नभएको; सिधा।
४. धेरै परिश्रम नगरीकन पूरा गर्न सकिने; सजिलो; सुगम।
५. बाङ्गोटिङ्गो नभएको; सोझो।
⟵ फेरि सूचीमा जानुहोस्