सिपालु

[वि.]

कुनै कामकुरो गर्नमा दक्षता प्राप्त गरेको; सिप भएको; पोख्त; दक्ष