दाहिने

[वि.]

१. अक्षरमा दायाँतिरबाट दिइने दीर्घ ईकार (ी)।

२. अनुकूल; सव्य

३. दायाँतिर पर्ने; दाहिनापट्‌टिको; दायाँ