१. कपडामा बुट्टा भर्ने कला वा काम; बुट्टा भराइ; बेलबुट्टा; कारचोब (इम्ब्राइडरी)।
२. बुट्टा भर्नका निमित्त कपडा तानेर राख्ने एक साधन।