गृह · शब्दकोश

चिड

[ना.]

१. गोब्रेसल्लो।

२. फूलका आकारको बुट्टा भएको तासको एउटा रङ; चिडिया।

⟵ फेरि सूचीमा जानुहोस्