गृह · शब्दकोश

मिसी

[ना.]

१. दाँत माझ्न वा चम्काउनका लागि लगाइने वस्तु; दाँतको शोभाका लागि दाँतका जोर्नीमा लगाइने कालो पालिस; बिरी।

२. हे. मिस्सी।

⟵ फेरि सूचीमा जानुहोस्