गृह · शब्दकोश

एक्का

[वि.]

१. एक एक घोडा मात्र नारिएको बग्गी; एकघोडे बग्गी।

२. एक फुट्टी मात्र भएको तासको चक्की।

३. अरूभन्दा श्रेष्ठ; प्रधान; मुख्य।

४. सबभन्दा बढी मन परेको।

५. समूहदेखि भिन्न; फुट्टा; ठिङ्गो; एकलो।

[ना.]

कछुवा गोत्र वा थर भएको उराँव।

⟵ फेरि सूचीमा जानुहोस्