गृह · शब्दकोश

समिति

[ना.]

१. परिषद्; सभा।

२. विशेष कामका निम्ति गठन गरिएको सानोतिनो समूह।

३. सभा; कचहरी।

⟵ फेरि सूचीमा जानुहोस्