गृह · शब्दकोश

जरी

[ना.]

१. कन्सिरीको रौँको जरो वा फेद।

२. कानका रौँ (झ्याउ)।

३. कानको फेद।

[ना.]

बत्तुजस्तै गरी कपडामा बुट्टा भर्दा उपयोग गरिने वस्तु; सुनौला वा रुपौला रङ्गका कार्चोबी भर्दा उपयोग गरिने तार।

⟵ फेरि सूचीमा जानुहोस्