गृह · शब्दकोश

इँट

[ना.]

१. तासका चार रङमध्ये रातो रङको चारकुने बुट्टा वा आकार।

२. मुछेको गिलो माटो इँट पार्ने साँचोमा ढालेर पछि घाममा सुकाई अवाल, भट्टा आदिमा पोलेर तयार पारिने चारपाटे लाम्चो, घर बनाउने साधन; इँटा।

⟵ फेरि सूचीमा जानुहोस्