तेह्र

[वि.]

१. दश र तीनको योग सङ्ख्या; १३ को अङ्क; तेर

२. उक्त सङ्ख्या वा अङ्कबराबरको।