गृह · शब्दकोश

समाचार

[ना.]

१. असल आचरण; राम्रो चालचलन।

२. भरखरको सूचना वा अखबारमा छापिएका खबर तथा नयाँ घटनाको विवरण; सम्चार; सन्देश।

⟵ फेरि सूचीमा जानुहोस्