बाउन्न

[वि.]

१. पचासदुई जोड्दाको सङ्ख्या; ५२ अङ्क

२. पचासदुईका योगको।