गृह · शब्दकोश

बजिर

[ना.]

१. अमात्य; मन्त्री; सचिव।

२. तास, बुद्धिचाल, गन्जिफा आदिमा बादसाहभन्दा तलको चक्की वा गोटी; मिम वा मिस्सी।

⟵ फेरि सूचीमा जानुहोस्