गृह · शब्दकोश

सङ्क्षिप्त

[वि.]

१. छोटकरी; छोटो।

२. छोटकरीमा भनिएको वा लेखिएको।

३. सारांश मात्र राखिएको; छोट्याइएको; कम पारिएको।

⟵ फेरि सूचीमा जानुहोस्