सुरिलो

[वि.]

माझमा हाँगाबिँगा नभएको र सोझो; लामो, ठाडोसोझो (रुख, लिङ्गो, बाँस आदि)।

[वि.]

मिठोतिखो; सुमधुर (आवाज)।