गृह · शब्दकोश
१. पिठो, चुन आदि धुलो वस्तुले बनाएको सोझो धर्को; रेखा।
२. बाटो; गोरेटो।
३. बुन्ने, बाँध्ने आदि काम लिइने कपास, उन, पाट आदिको बाटिएको वा बटारिएको तन्तु; धागो; सुत।
४. रक्षासूत्र।
गोरुलाई बाँधिने डोरी।
⟵ फेरि सूचीमा जानुहोस्