गृह · शब्दकोश

दूर

[वि.]

१. अन्तर वा फरकमा; निकै पर वा टाढा।

२. देश, काल, स्थान, सम्बन्ध आदिका दृष्टिले धेरै अन्तर भएको; निकै परको; टाढाको।

⟵ फेरि सूचीमा जानुहोस्