गृह · शब्दकोश
१. आवतजावत गर्ने बाटो; मार्ग; पथ।
२. कुनै वस्तु एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा पठाउने काम।
३. त्यस प्रकारका विविध साधन (डाँक, तार, पत्रपत्रिका, रेडियो, चलचित्र इ.)।
४. हिँड्ने वा घुम्ने काम; यात्रा; पर्यटन।
⟵ फेरि सूचीमा जानुहोस्