गृह · शब्दकोश

मसिनो

[वि.]

१. कोमल; मृदुल; नरम।

२. खस्रो नभएको; मिहिन; मसिनो।

३. तिखो र मिठास भरिएको; मधुर (स्वर)।

४. पातलो (कपडा)।

५. मोटो नभएको; झिनो; सानो; सूक्ष्म।

६. सानो दाना भएको र स्वादिलो (धान, चामल आदि)।

⟵ फेरि सूचीमा जानुहोस्