गृह · शब्दकोश

नियोजन

[ना.]

१. कुनै कार्यमा लगाउने, खटाउने काम; नियुक्ति।

२. नियन्त्रण; गर्भधारणविरुद्ध गरिने व्यवधान; निरोध।

⟵ फेरि सूचीमा जानुहोस्