गृह · शब्दकोश

कन्डम

[वि.]

१. सम्भोगका समयमा सन्तान निरोधका निम्ति लिङ्गमा घुसारिने रबर आदिको अत्यन्त मुलायम खोलका आकारको वस्तु; ढाल।

२. काम नलाग्ने; रद्दी।

⟵ फेरि सूचीमा जानुहोस्