गैँडा

[ना.]

नाकको डँडाल्नीमा खाग हुने, ठुलो भद्दा आकारको, शाकाहारी जङ्गली जनावर; खड्गी