फलाम

[ना.]

कालो रङको र साह्रो, विभिन्न प्रकारका अस्त्र, हतियार, भाँडाकुँडा, यन्त्र आदि बनाइने, अपारदर्शी एक प्रसिद्ध खनिजधातु; लोहा; लौह