गृह · शब्दकोश

बलियो

[ना.]

१. धनजन आदिले सम्पन्न।

२. धेरै बल भएको; शक्तिशाली; बलिष्ठ; जोधाहा; स्त्री. बलियी।

३. हतपती नबिग्रने; धेरै खप्ने; मजबुत; दह्रो।

⟵ फेरि सूचीमा जानुहोस्