गृह · शब्दकोश
१. आवरण; बोक्रो।
२. कुनै वस्तुको बचाउ वा ढाकछोपका लागि बनाइएको कपडा, कागत आदिको थैलो।
काठ कपेर ऐना वा फल्याक जड्न बनाइएको खोल्सो वा खाँच।
विभिन्न नृत्यमा बजाइने एक प्रकारको बाजा।
लासलाई लगाइदिने लुगा; कात्रो।
केराका दाम्चाको पतरी।
⟵ फेरि सूचीमा जानुहोस्