गृह · शब्दकोश

साह्रो

[वि.]

१. खस्रो; दह्रो।

२. गिलो नभएको; नरम नहुने; कडा; सारो।

३. चर्को; उच्च (स्वर)।

४. बढ्ता; ज्यादा; अति।

५. सिकिस्त; असाध्य (बिरामी)।

⟵ फेरि सूचीमा जानुहोस्