गृह · शब्दकोश

ढल्नु

[अक्रि.]

१. अन्तिम अवस्थामा पुग्नु वा मर्नु।

२. उभिएको मानिस वा जीवजन्तु पल्टनु; सुत्नु; ढल्कनु।

३. कुनै समय, अवस्था आदि बित्नु।

४. ठडिएर रहेको कुनै वस्तु लड्नु; पछारिनु।

५. तरल वस्तु तलतिर बग्नु।

६. पग्लेको धातु आदि साँचोअनुसार विभिन्न आकार र ढाँचामा बदलिनु।

७. पराजित हुनु; हार्नु।

⟵ फेरि सूचीमा जानुहोस्